काठमाडौं । पछिल्लो गीत ‘जाने भए जाम माया’को सफलतापछि गायक दुर्गेश थापा अहिले अस्ट्रेलिया टुरमा छन् । त्यता जानुअघि उनी ‘अनर’ ब्राण्डको मोबाइलका व्यवसायिक दूत बनेका थिए । ब्राण्ड एम्बेसडर बनेबापत उनले कम्पनीबाट एक्सी सिक्स सी मोडलको स्मार्टफोन पाएका थिए । तर, दुर्गेशले यो फोन उक्त हिट गीतकी मोडल गुराँस नानीलाई उपहारस्वरुप दिने भएका छन्…
Posted inSamachar
गुराँस नानीलाई दुर्गेशको मोबाइल उपहार
