१ साउन, गुल्मी । सेवा प्रवाहमा समस्या भएपछि गुल्मीका विभिन्न सामुदायिक विद्युत् आयोजनाहरू क्रमश: नेपाल विद्युत् प्राधिकरण (नेविप्र)मा हस्तान्तरण हुन थालेका छन् । यसै क्रममा इस्मा गाउँपालिका–६ अमरपुर र मालिका गाउँपालिका–६ अर्जै क्षेत्रमा सञ्चालित अमरपुर अर्जै ग्रामीण सामुदायिक विद्युत् नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरणको प्रक्रियामा प्रवेश गरेको छ । सामुदायिक विद्युत् समितिका अध्यक्ष हिरा जिसी, सचिव…
Posted inSamachar
गुल्मीका सामुदायिक विद्युत् आयोजना प्राधिकरणमा हस्तान्तरण
