२३ कात्तिक, गुल्मी । गुल्मी दरबार गाउँपालिका–१ बोटे गाउँकी ५० वर्षीया दिलकुमारी बोटे मृत अवस्थामा फेला परेकी छन् । आइतबार साँझ समयमा स्थानीय बोक्सिरह भन्ने स्थानमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कात्तिक २१ गते घरबाट कसैलाई केही नबोली निस्किएकी थिइन् । खोजतलासका क्रममा आज बोक्सिरहमा मृत अवस्थामा भेटिएको खबर…
Posted inSamachar
गुल्मीमा महिला मृत अवस्थामा फेला
