माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका‐८ रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। चन्द्रकोट गाउँपालिका‐८ रामपुरस्थित स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछापालन गर्दै आएको पोखरीमा डुबेर उनकाे मृत्यु भएकाे हाे। मंगलबार साँझ पाेखरीकाे डिलमा पुरुषको टिसर्ट, पाइन्ट, चप्पल र टोपी देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबरपछि अस्थायी मनसुन प्रतिकार
Posted inSamachar
गुल्मीमा माछा पोखरीमा डुबेर ४५ वर्षीय पुरुषको मृत्यु

