गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकालमा राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, आर्थिक गतिविधिलाई चलायमान बनाउन, राष्ट्रको विकास निर्माणलाई तीव्रता दिने गरी गृह मन्त्रालय र गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई निस्पक्ष, व्यावसायिक ढङ्गबाट परिचालन\सञ्चालनमा यो अवधिमा निकै रचनात्मक कार्यहरू भएका छन्।आमजनताको चाहनाअनुसार राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणलाई तीब्
Posted inSamachar
गृहमन्त्रीको १ वर्ष: नीतिगत र कानुनी सुधार

