सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला कारागार (भैरहवा) मा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखक र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई सम्बोधन गर्दै खुलापत्र लेखेर असन्तुष्टि पोखेकी छन्। यस क्रममा उनले आफ्ना श्रीमान् थुनिनुमा गृहमन्त्री लेखको हात रहेको आरोप पनि लगाएकी छन्। ‘आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन
Posted inSamachar
गृहमन्त्रीलाई रविकी पत्नी निकिताको खुलापत्र: ‘न्यायाधीश तर्साउन नांगिएर लाग्नुहुन्छ किन?’

