निकोलस भुसाललाई पक्राउ गरेकोप्रति हामी नेपालका संयोजक सुदन गुरुङले असन्तुष्टि जनाएका छन्। उनले गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले नेता महेश बस्नेतलाई छाडेर निकोलस भुषाललाई मात्र पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा त्यस्तो असन्तुष्टि पोखेका हुन्। अभियन्ता भावना राउतको फेसबुक स्टाटस शेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू? अनि किन निकोलस मात्रै पक्राउ परे? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा
Posted inSamachar
गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न: महेश बस्नेतलाई छाडेर निकोलश भुसाललाई मात्रै किन पक्राउ गरेको?

