हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई दुई दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन्।बिहीबार सामाजिक सञ्जालमार्फत गुरुङले यस्तो चेतावनी दिएका हुन्। उनले अन्यथा गृहमन्त्रीको भविष्य दुई दिनपछि निर्धारण हुने दाबी गरेका छन्।‘अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम
Posted inSamachar
गृहमन्त्री अर्यालको भविष्य निर्धारण दुई दिनपछि हुन्छः सुदन गुरुङ

