पूर्वऊर्जामन्त्री दीपक खड्काले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफू भाग्नुपर्ने कारण सोधेका छन्।गृहमन्त्रीले आफू विदेश भागेको भनी दाबी गरेको भोलिपल्टै खड्का बुढानीलकण्ठस्थित आफ्नो घरमै पत्रकार सम्मेलनमा देखिएका हुन्। हरिशरण तिमल्सिना नामको फेसबुकमा लाइभ गरिएको पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीले आफू भागेको भनी गरेको दाबीविरुद्ध कटाक्ष गरे। ‘मिडियाले मेरा विषयमा जुन समाचार सम्प्रेषण गर्यो। मलाई असाध्यै दया लाग्यो। मुलुकलाई कहाँ लगिराख्या छौँ। सरकारमा बस्ने स
Posted inSamachar
गृहमन्त्री अर्याललाई पूर्वऊर्जामन्त्री खड्काको प्रश्न: म के कारणले भाग्नुपर्यो?

