सरकारले बारा जिल्लाको सिमरा भएको प्रदर्शनपछि त्यहाँको स्थिति सामान्य हुँदै गइरहेको गएको बताएको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिई स्थिति सामान्य बनाउँदै शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गइरहेको छ।’मन्त्रालयका अनुसार सरकार तोकिएको मितिमै आगामी निर्वाचन सम्पन्न गराउन कटिबद्ध छ। विज्ञप्तिमा उल्लेख छ, ‘वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोक
Posted inSamachar
गृहले भन्यो- सिमराको स्थिति सामान्य हुँदै गइरहेको छ

