गैरस्थानीय बालबालिकाले हङकङका शिक्षण संस्थाबाट पाउने सुविधा लिनका लागि अब अनिवार्य दुई वर्ष हङकङमै बस्नुपर्ने भएको छ।२०२८-२९ शैक्षिक वर्षदेखि सार्वजनिक रूपमा वित्त पोषित तृतीयक शिक्षा संस्थाहरूमा आवासीय विद्यार्थी लाभको लागि योग्य हुन कम्तीमा दुई वर्ष हङकङमा बस्नैपर्ने भएको हो। दुरुपयोग रोक्ने प्रयासस्वरुप यस्तो नियम ल्याउन लागिएको अधिकारीहरूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।अधिकारीहरूले बिहीबार बताएअनुसार यो नीतिमा संक्रमण अवधि समावेश हुनेछ। जसअन्तर्गत २०२७-२८ को आवेदनका लागि
Posted inSamachar
गैरस्थानीय बालबालिकाले शिक्षा सुविधा पाउन हङकङमा २ वर्ष अनिवार्य बस्नुपर्ने

