काठमाडौँमा पत्नीको हत्या गरेर फरार भएका एक युवक पर्साबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका करिब ३० वर्षीय सन्तोष सेन्चुरी रहेका प्रहरीले जनाएको छ। गोंगबुस्थित नयाँ बसपार्क नजिकैको कञ्चन कोसी होटल एण्ड लजको कोठा नम्बर २०१ मा गएकाे शुक्रबार राति २७ वर्षीया ललिता विकको शव फेला परेको थियो। सुनसरीको इटहरी घर भएकी भिममाया लिम्बुले सञ्चालन गरेको सो होटलको कोठाको खाटमुनि उनको शव फेला परेपछि प्रहरीले सन्तोषको खोजी गरेको थियो। उक्त शव पोस्टमार्टमका लागि महाराजगञ्
Posted inSamachar
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ

