नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राजनीतिमा अझै सामान्तवाद जरा गाडेर बसेको बताएका छन्। एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच टकराब परिरहेका बेला बाँस्कोटाले गरेको उक्त टिप्पणी त्यसैतर्फ लक्षित भएको अनुमान गर्न सकिन्छ। संगठित सदस्यतासमेत खारेज गरेर एमालेको ढोका बन्द गराइदिएका ओलीले भण्डारीलाई भीम रावलकै हालत बनाइदिने भनेको कुरा यतिबेला चर्चामा छ। यसैबीच भण्डारीलाई एमाले राजनीति गर्न दिनुपर्छ भन्ने मत राख
Posted inSamachar
गोकुल बाँस्कोटाले किन लेखे- राजनीतिमा सामन्तवाद जरा गाडेर बसेको छ

