गोप्य योजनाअन्तर्गत हजारौँ अफगानी नागरिक बेलायत पुगेका छन्। एक बेलायती अधिकारीले अनजानमा यी अफगानी नागरिकहरूको डेटा चुहावट गरेपछि यो कुरा प्रकाशमा आएको हो।फेब्रुअरी २०२२ मा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि बेलायत जान आवेदन दिएका करिब १९ हजार व्यक्तिको व्यक्तिगत जानकारी चुहावट भएको हो।यस विषयमा अघिल्लो बेलायती सरकारले अगस्ट २०२३ मा थाहा पाएको थियो। नौ महिनापछि नयाँ पुनर्वास योजना बनाइएको थियो।यस योजनाअन्तर्गत ४,५०० अफगानी नागरिक बेलायत पुगेका छन्। ६०० थप व्यक्ति र
Posted inSamachar
गोप्य योजनाअन्तर्गत हजारौँ अफगानी पुगे बेलायत

