गोरखा ब्रुअरी प्रालिले नेपालको राइड-हेलिङ प्लेटफर्म पठाओसँग सहकार्य गर्दै ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ। यो पहल गोरखा ब्रुअरीको वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ईएसजी) सम्बन्धी प्रतिबद्धताको हिस्सा रहेको र यसले दिगोपन अभियान ‘टुगेदर टुवार्डस जेरो एन्ड बियोन्ड’ अन्तर्गत जेरो इरेस्पनसिबल ड्रिंकिङ लक्ष्यलाई समर्थन गर्ने कम्पनीले जनाएको छ।अभियानमार्फत सामाजिक जमघट- विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपान पछिको यात्रा सुरक्षित
Posted inSamachar
गोरखा ब्रुअरी र पठाओको सहकार्यमा ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु

