जेनजी आन्दोलनअघि एकता शाह ‘कमन इन्ट्रान्स इग्जाम’को तयारी गरिरहेकी थिइन्। कक्षा १२ राम्रो अंकका साथ पास भएपछि उनी अझ लगनसाथ एमबीबीएस प्रवेश परीक्षाको तयारीमा थिइन्।त्यसका लागि उनी इन्स्टिच्युटमा पढिरहेकी थिइन्।भदौ २३ पनि उनले पुतलीसडक पुगेर कक्षा लिइन्। कक्षा सकिएपछि भक्तपुरको सल्लाघारीस्थित घर फर्किइन्।खाना खाएर उनले कलेजको पोसाक लगाइन्। किनकि उनले सुनेकी थिइन्– कलेजको पोसाक लगाउनेलाई प्रहरीले केही गर्दैन।त्यसपछि उनी जेनजी आन्दोलनमा लागिन्।आन्दोलनमा युवाहरू संसद् भवनतिर बढिरहे
Posted inSamachar
गोली लागेर घाइते एकताको डाक्टर बन्ने दृढता : एम्बुलेन्समा गएर दिइन् एमबीबीएसको प्रवेश परीक्षा

