३१ असार, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको आयोजनामा गोवामा श्रम सचेतना कार्यक्रम गरिएको छ । भारतमा रहेका नेपाली श्रमिकहरूलाई भारतीय श्रमसम्बन्धी कानुनबारे जानकारी दिन कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव बेचबिखन र तस्करीविरुद्ध क्रियाशील सामाजिक संस्था ुकिन इन्डियाु, दिल्लीको सहकार्यमा सम्पन्न भएको हो । ुकिन इन्डियु दिल्लीका निर्देशक नवीन जोशीका अनुसार भारतमा रोजगारीका…
Posted inSamachar
गोवामा नेपाली समुदायलाई श्रम सचेतना
