कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा जिल्लाको गौरीगञ्जमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरेका छन्।सामाजिक संस्था आलरेस दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले उक्त सहयोग हस्तान्तरण गरे।गौरीगञ्ज क्याम्पसमा आयोजित विशेष कार्यक्रममा चार वटा विद्यालयका २० जना विद्यार्थीलाई साइकल वितरण गरिएको हो।कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो सीमित स्रोत र साधनबाट शिक्षा क्षेत्रमा योगदान पुर्याउने प्रयास गरिरहेको उल्ल
Posted inSamachar
गौरीगञ्जका २० जना विद्यार्थीलाई मुख्यमन्त्रीले बाँडे साइकल

