पशुपति क्षेत्रस्थित गौरीघाटबाट गु्ह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी सुरु भएको छ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वका लागि यस क्षेत्रमा छठीघाट निर्माण सुरु गरिएको हो। गुह्येश्वरी छठ समितिले यस क्षेत्रमा करिब २०० वटा घाट निर्माण गर्न लागेको छ।बाँस ल्याएर छठघाट निर्माणका लागि काम धमाधम भइरहेको छ। समितिले यस क्षेत्रको नदीलाई सफा बनाउन थालेको छ। यस वर्ष कात्तिक १० गते सोमबार छठ पर्वको मुख्य दिन हो। त्यस दिन अस्ताउँदो सूर्यलाई पूजा अराधनासहित अर्घदान गरिन्छ। कात्तिक ११
Posted inSamachar
गौरीघाट-गुह्येश्वरी बागमती किनारमा छठघाट निर्माण सुरु

