प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले २०६३ सालमा भएको गौर हत्या प्रकरण निष्पक्ष र स्वतन्त्र ढंगले छानबिन गर्नुपर्ने बताएका छन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घटनालाई राजनीतिक प्रकृतिको भनेपछि गुरुङले त्यसप्रति आपत्ति जनाउँदै भने, ‘राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि कानुनी रुपमा कसैलाई घेराबन्दी गरेर सामूहिक हत्या गर्न पाइँदैन।’गुरुङका अनुसार घटनाको समयमा मधेसी जनअधिकार फोरम (हाल जसपा नेपाल)को नेतृत्व उपेन्द्र यादवकै हातमा थियो र मानव अधिकार
Posted inSamachar
गौर हत्याकाण्डबारे देव गुरुङ- घेराबन्दी गरेर सामूहिक हत्या गर्न पाइँदैन

