मकवानपुरमा स्कुटरलाई ग्यास बुलेटले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार (आज) बिहान ९ः३० बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एन एल०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ
Posted inSamachar
ग्यास बुलेटको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

