मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षले कानुनमा भएको व्यवस्थाको उल्लङ्घन गर्दै अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई उल्लङ्घन गरेका छन्।पालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्षको संयोजकत्वमा बस्ने मल खाद अनुदान उपलब्ध गराउने स्थानीय समितिको सदस्यहरूलाई समितिबाट हटाएर कानुनको धज्जी उडाएका हुन्।अध्यक्ष माझीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारी र कृषि विकास शाखाका प्रमुख सुरेन कुमार माझीलाई समितिबाट हटाउने पत्र थमाएका छन्। उनलाई हटाउने पत्र दिइएसँगै समितिको बैठक बस्न सक
Posted inSamachar
ग्रामथानका अध्यक्ष माझीको ‘इगो’ले मल पाउनबाट किसान वञ्चित, अर्को चरणमा कोटा नै नआउने आशंका

