ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीको एकलौटी र मनपरी गतिविधि गरेको भन्दै प्रमुख राजनीतिक दलहरू एक हुन थालेका छन्। अध्यक्ष माझीका कारण सार्वजनिक सेवा प्रवाह नै प्रभावित भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) का स्थानीय जनप्रतिनिधि र नेताहरूले संयुक्त रूपमा भेला गरी उनको गतिविधिको विरोध गरेका हुन्। गत मङ्सिरमा उपनिर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष माझीले पदभार सम्हालेपछि उपाध्यक्ष गुणावतीदेवी थारु र एमाले–काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरूस
Posted inSamachar
ग्रामथान गाउँपालिका अध्यक्षविरुद्ध कांग्रेस-एमालेका वडाध्यक्षसहितको भेला

