१ साउन,बुटवल । नेपाल ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड संस्थापक सेयरधनी र कर्मचारीले हालै सम्पन्न दशौं साधारण सभाको निर्णय खारेज गर्न माग गरेका छन् । गत २८ असारमा सम्पन्न दशौं साधारण सभाले सर्लाहीको समाज लघु वित्तसँग गरेको मर्जरको निर्णय गरेको थियो । उक्त साधारणसभामा आफूहरूलाई सूचना र सहभागी हुन नदिई निर्णय गरिएको भन्दै खारेजीको…
Posted inSamachar
ग्रामीण विकास लघुवित्त विवाद : मर्जर निर्णय खारेज गर्न सेयरधनी र कर्मचारीको माग
