ग्रिन डेभलपमेन्ट बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समिति बैठकले आव २०८१÷०८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंकको चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार ५ सय रुपैयाँ छ। यसबाट ४ करोड ५८ लाख १ हजार ५ सयबराबर बोनस र २४ लाख १० हजार ६ सय ५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश नेपालबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट अन
Posted inSamachar
ग्रिन डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

