५ साउन, काठमाडौं । क्यामरन ग्रीनको अर्धशतकसँगै मिचेल ओवेनले पनि डेब्यू खेलमै अर्धशतक बनाएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा विजयी सुरुवात गरेको छ । वेस्ट इन्डिजले दिएको १९० रनको लक्ष्य अस्ट्रेलियाले ७ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । ओवेनले डेब्यू खेलमै अर्धशतक प्रहार गर्दै २७ बलमा ६ छक्कासहित ५० रन बनाए । ग्रीनले…
Posted inSamachar
ग्रीन र ओवेनको अर्धशतकमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हरायो
