सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ नेपालका लािग उपलब्धीमूलक रहेको बताएका छन्। गणतन्त्र कोरियाको सिओलमा बुधबार आयोजना भएको ११औँ ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा बोल्दै उनले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडरसिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरे।उनले भने, “डिजिलट लिडरसिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको छ यसले आगामी दिनमा डिजिटल नेपालको अवधारणामा आधारित भएर डिजिटल नेपालको रुपमा अगाडि बढाउ
Posted inSamachar
‘ग्लोबल आईसीटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक : सञ्चारमन्त्री खरेल

