१५ भदौ, काठमाडौं । ग्लोबल रिचले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि सेन्ट जेभियर्स कलेजले जितेको छ । धुकु फुटसलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा सेन्ट जेभियस्र्ले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलर्ला पेनाल्टी शुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय…
Posted inSamachar
ग्लोबल रिच फुटसलको उपाधि सेन्ट जेभियर्सलाई
