सुजुकी दुईपांग्रेको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले ललितपुरको ग्वार्को चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले सोमबार गुण सिनेमा हलको विपरीततर्फ ग्वार्को चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। कम्पनीका महाप्रबन्धक पारस जैनले नयाँ शोरुम सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताए।कम्पनीले शोरुममा आएर सुजुकी मोटरसाइकल र स्कुटरबारे जानकारी लिन सकिने बताएको छ। नयाँ शोरुम सञ्चालनको अवसरमा कम्पनीले एक्सचेन्ज अफर ल्याएको छ। यसअनुसार केही मोडलहरु एक्सचेन्ज गर्दा ग्राहकले ५० ह
Posted inSamachar
ग्वार्कोमा खुल्यो भिजी सुजुकी शोरुम

