घरजग्गा व्यवसाय गर्ने कम्पनीहरुप्रति नेपाल राष्ट्र बैंकले लचिलो नीति लिएको छ।बैंकले जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीले कर्जा पुनर्संचना वा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो। बैंकले (क) (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै पुनर्तालिकीकरणको सुविधा दिएको हो । ‘नेपाल सरकारबाट स्वीकृतिप्राप्त निकायमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाहित कर्जा
Posted inSamachar
घरजग्गा कम्पनीलाई राष्ट्र बैंकको सहुलियत, कर्जा तिर्न नसकेकाले सजिलै पुनर्तालिकीकरण गर्न पाउने

