भान्सामा काम गर्दै गरेकी ५२ वर्षीया एक महिलाको अनुहारमा गम्भीर चोटका निशान छन्। विवाहको ३३ वर्षमा उनले धेरै कष्ट भोगिन्-श्रीमानको मदिरा सेवन, बारम्बार कुटपिट, गालीगलौज, र घरमै असुरक्षित जीवन।प्रहरीलाई पटक–पटक खबर गरे पनि सुधार भएन। अन्ततः छिमेकीको सहयोगमा मात्रै उनको ज्यान जोगियो। उनले आफ्नै घरमा सुरक्षित महसुस गर्ने अधिकार कहिले पाउने भन्ने प्रश्न अझै बाँकी छ।यो पीडादायी अनुभव कोशी प्रदेशमा महिलामाथि हुने हिंसाको सामान्य चित्रमात्र हो। महिला पुनर्स्थापना केन्द्र (ओरेक) र तरंगिनी फाउन्डेसन
Posted inSamachar
घरभित्रै असुरक्षित महिला, प्रतिवेदन भन्छ-६६ प्रतिशत घटना घरेलु हिंसाका

