काठमाडौँ महानगरपालिका-५ थलीमा घरायसी विवादका क्रममा बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-७ का हाल ५३ वर्षीय विष्णु उप्रेतीले बुधबार बिहान साढे ७ बजे आफ्ना ३२ वर्षीय छोरा रूबिस उप्रेती र ३१ वर्षीया बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन्।छोरा रूबिसको बायाँ हातका चार औँला र दाहिने खुट्टाको घुँडामा चोट लागेको छ भने बुहारी मनिताको दाहिने हात र काँधमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको थलीस
Posted inSamachar
घरायसी विवाद हुँदा बुबाले गरे छोरा र बुहारीमाथि खुकुरी प्रहार

