सर्लाहीमा एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ। बलरा नगरपालिका-६ मिर्जापुर बस्ने बिकाउ बैठाको छोरी १६ वर्षीया रंगिला कुमारी बैठाले शनिबार स्थानीय मनुसमारा खोलामा डुबेर मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घाँसको भारी बोकेर पुरानो मनुसमारा खोला तर्ने क्रममा उनी चिप्लिएर नदीमा खसेकी थिइन्। नदीमा लडेपछि जलकुंभीमा उनकाे टाउको फसेको पाइएको प्रहरीले जनाएको छ। घटनाको जानकारीपछि अर्नाहा र इलाका प्रहरी कार्यालय गडहरियाबाट प्रहरी निरीक्षक ज्जवल कार्कीको कमाण्डमा
Posted inSamachar
घाँसको भारी लिएर घर फर्किंदै गरेकी किशोरीको नदीमा डुबेर मृत्यु

