घाँस झार्ने क्रममा ६२ वर्षीय वृद्ध रुखबाट खसे

घाँस झार्ने क्रममा ६२ वर्षीय वृद्ध रुखबाट खसे

सप्तरीको सप्तकोसीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।सप्तकोरी नगरपालिका २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।स्थानीय सामुदायिक वनमा बिहीबार साँझ घाँस काट्न गएका उनको रुखबाट लडेर मृत्यु भएको हो।घाँस झार्ने क्रममा रुखको हाँगा भाँचिदा पुवेल तल खसेका थिए। उनको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

Read the news at:
घाँस झार्ने क्रममा ६२ वर्षीय वृद्ध रुखबाट खसे

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
घाँस झार्ने क्रममा ६२ वर्षीय वृद्ध रुखबाट खसे

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
घाँस झार्ने क्रममा ६२ वर्षीय वृद्ध रुखबाट खसे

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
घाँस झार्ने क्रममा ६२ वर्षीय वृद्ध रुखबाट खसे

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
घाँस झार्ने क्रममा ६२ वर्षीय वृद्ध रुखबाट खसे

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  स्वास्थ्य क्षेत्र सुधार्न थप लगानी चाहिन्छ - स्वास्थ्यमन्त्री

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *