जेनजी आन्दोलनका घाइते युवा पाँच वटा माग लेखिएको माग पत्रसहित कार्तिक ४ गते प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। चार घण्टा चल्ने भनिएको सो बैठक तीन घण्टामै बिना कुनै निष्कर्ष बैठक सकियो।घाइते युवाहरू र प्रधानमन्त्री सुशीला कार्की समेत रिसाउँदै बाहिरिए।अहिले पनि घाइते जेनजीहरू सरकारप्रति आक्रोश पोखिरहेका छन्। आखिर के भएको थियो त त्यो बैठकमा?खासमा त्यो बैठक निकै अव्यवस्थित तरिकाले आयोजना गरिएको थियो। पाँच वटा माग समेटिएको तर ढाँचाकाँचा नमिलाई लठिभद्र तरिकाले लेखिएको एउटा माग पत्र लिएर घाइते
Posted inSamachar
घाइते जेनजीलाई प्रधानमन्त्रीले ‘तपाईंहरूको आन्दोलनमा कमी रह्यो’ भनेपछि…

