विलियम अकन समुदायका हुन्। एक यस्तो समुदाय जहाँ वंश र पहिचान आमाको साम्राज्यमा चल्छ। यही परम्पराका कारण आमा जन्मिएको गाउँ अदन्सी अयासेसँग उनको असाध्यै गहिरो सम्बन्ध छ। त्यो गाउँ, त्यो माटो, त्यो संस्कार सबै विलियमका सांस्कृतिकको जरा बनेर बसेका छन्।घानाको अडान्सी ओल्ड–आयासेमा सन् १९९८ मा विलियम अर्हिन जन्मिए। बाल्यकाल कुमासीमा बिताए। कुमासी, घानाको सुन्दर सहर हो। उनका बाल्यकाल हाँसो, खेल, सपना सबै यही सहरका गल्लीहरूमा बिते। मातृ सत्ताको प्रभाव अकन समाजमा बच्चाले आफ्नो पहिचान, कुल
Posted inSamachar
घानाका यी विलियम, जो चीन र विश्वलाई जोड्दै छन्

