कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज काउली, परबल, घिरौँला, फर्सीसहितका तरकारीको मूल्य घटेको छ। तर, च्याउसहित केही तरकारीको भाउ भने बढेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६३, ठूलो नेपाली गोलभेँडा ४७, सानो लोकल गोलभेँडा २५, टनेलको सानो गोलभेँडा ४३, रातो आलु ६६, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर ११५, स्थानीय काउली ११५, लोकल बन्दा ४७, लाम्चो भन्टा ५२, डल्ले भन्टा ८५, तने बोडी १२७ रुपैयाँ प्रतिकिलो
Posted inSamachar
घिरौँलाको भाउ किलोमा २० रुपैयाँ घट्यो, काउली, परबल र फर्सी पनि सस्तियो

