काठमाडौं । हामी मध्ये कतिपयमा सुत्दा घुर्ने समस्या हुन्छ । प्रायको घरमा एक न एकजना घुर्ने व्यक्ति हुन्छन् । धेरैलाई लाग्छ, यो एउटा बानी मात्र हो । अनि, यसरी घुर्नुको बेफाइदा अरूलाई सुत्न डिस्टर्ब गर्नु मात्रै हो । तर, घुर्नु एक स्वास्थ्य समस्या रहेको विज्ञहरू बताउँछन् । घुर्ने बानीले कतिपय अवस्थामा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन…
Posted inSamachar
‘घुर्ने समस्याले थाहै नपाई भित्रभित्रै शरीरका भागहरू बिगार्न सक्छ’ (भिडियो)
