घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।मन्त्री गुप्ता स्वयंले आज बिहान पदबाट राजीनामा दिएको जानकारी नेपालखबरलाई दिएका हुन्।कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने भनी ७८ लाखको घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका थिए। एमालेबाट मन्त्री बनेका उनले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै भइरहेको थियो। 

Read the news at:
घुस ‘डिल' प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
घुस ‘डिल' प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
घुस ‘डिल' प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
घुस ‘डिल' प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
घुस ‘डिल' प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *