चक्रे मिलन भनिने मिलन गुरुङलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन भक्तपुर लगिने भएको छ। जिल्ला अदालत काठमाडौँबाट बुधबार ३० हजार धरौटीमा रिहा गर्न आदेश भए पनि उनलाई अब भक्तपुर पठाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले बताए। भक्तपुर प्रहरीले यसअघि नै चक्रे मिलनलाई उपस्थित गराइदिन भन्दै पत्र पठाइसकेको छ। बाँकी १८ जना प्रतिवादी भने बुधबार नै रिहा हुने भएका छन्। एक वर्षअघि भक्तपुरमा सर्लाहीका युवकमाथि खुकुरी प्रहार गरेको घटनामा चक्रे मिलनविरुद्ध मुद्दा चलाउन यसअघि
Posted inSamachar
चक्रे मिलनलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन भक्तपुर लगिँदै

