चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु

चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु

मकवानपुरको हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौँडा–१६ सानो आकाशधारा घर भई हाल बाराको निजगढ नगरपालिका–१३ बस्दै आएका बुद्धबहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको हो। स्थानीय धनबहादुर स्याङ्तानले किराना पसलअगाडि अचानक परेको चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। 

Read the news at:
चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
चट्याङ लागेर ३७ वर्षीय युवकको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  रुवी साहका हत्या आरोपीले आफैँलाई आगो लगाए, घाइते अवस्थामा पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *