चन्द्रागिरि हिल्सले पुनः सेवा सुरु गर्न दृढ रहेको बताएको छ। शनिबार विज्ञप्ति जारी गर्दै सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित रहेको बताएको हो।मंगलबारको जेनजी प्रदर्शनका क्रममा चन्द्रागिरि केबलकारको बेस स्टेसनमा आगजनी भएको थियो। कम्पनीले भदौ २३ गते सोमबार यता जेन-जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। "दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनमा धैर्य ध
Posted inSamachar
चन्द्रागिरि हिल्सले भन्यो- विचलित भएका छैनौँ, सबैको साथले सेवा सुचारु गर्न दृढ छौँ

