नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ‘प्याराडाइम टिभी’ नामक युट्युब च्यानलमार्फत आफ्नो चरित्रहत्या हुने गरी सामग्री बनाइएको भन्दै तीव्र आपत्ति जनाएका छन्।फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सन्दीपले लेखेका छन्, ‘तपाईंहरूले आ-आफ्ना खण्डका लागि जसलाई चाहनुहुन्छ, उसैलाई चयन गर्न सक्नुहुन्छ। तर कुनै युट्युब च्यानलको कुर्सीमा बस्दै कसैको जीवनमाथि व्यंग्य गर्नु वा मजाक गर्नु- लाजमर्दो हो तिमीहरू जस्ता तथाकथित ‘इन्फ्लुएन्सर’हरूलाई।’उनका अ
Posted inSamachar
चरित्रहत्या गर्न खोजिएको भन्दै सन्दीपको आपत्ति, विराटनगर किंग्सको साथ

