फिल्म ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’लाई दर्शकले रुचाएका छन्।एक साताअघि सार्वजनिक गीत टिकटकदेखि युट्युबसम्म भाइरल छ। युट्युबमा यस गीतलाई १२ लाखभन्दा बढी भ्युज आइसकेको छ।फेसबुकमा पनि ७० लाखभन्दा धेरैले हेरेको निर्देशक सरोज पौडेलले जानकारी दिए।यस्तै यस गीतमा २० हजारभन्दा धेरै टिकटक भिडिओ बनिसकेका छन्।‘नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ। हाम्रो अपेक्षाअनुसार नै दर्शकले मन पराइदिनुभएको छ। दैनिक हजारौँल
Posted inSamachar
चर्चामा ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ (भिडिओ)

