चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले अदालती बिहे गरेका छन्।काठमाडौँ जिल्ला अदालतमा पुगेर यी दुबैले कोर्ट म्यारिज गरेका हुन्।कोर्ट म्यारिज गरेसँगै दुबैले सामाजिक सञ्जालमा तस्विर सेयर गर्दैं प्रेमिल स्टाट्स लेखेका छन्। ‘उनीहरूले हामीलाई अनलाइन खोजे तर हामीले हाम्रो सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं। मिस्टर एण्ड मिसेस।’आयुष नेपाली र एलिजे पाकिस्तानी हुन्। टिकटकबाट नजिकिएका यी दुबैले २०८० असोज १९ गते दुबईमा इन्गेजमेन्ट गरेका थिए। फरक देश र धर्मका यी जोडीको
Posted inSamachar
चर्चित टिकटकर जोडी आयुष र एलिजेले गरे अदालती बिहे

