लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ‘बादलमुनिको बागलुङ’ लोकार्पण गरिएको छ।वरिष्ठ चलचित्रकर्मी नीर शाह, लेखक नयनराज पाण्डे, कवि तथा लेखक एलबी क्षेत्री, लेखक अभियन्ता राधा पौडेल, लेखक र उनकी आमा पल्लबी न्यौपानेले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।कार्यक्रमका प्रमुख अतिथि शाहले लेखक भीमलाई पहिलोपटक नेपाल चलचित्र कलाकार संघमा भेटेको सम्झिए।पचासको दशकमा संघको सदस्यता लिन पुगेका युवा भीमको स्मरण गर्दै उनले भने, ‘उद्यमशीलतामा हात
Posted inSamachar
चलचित्र निर्माता भीमको पुस्तक ‘बादलमुनिको बागलुङ’ लोकार्पण

