काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनमा सुब्बाले अध्यक्षका अर्का प्रत्यासी सुनिलकुमार थापालाई पराजित गरे । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाए । महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भए । उनले सोही पदका अर्का प्रत्यासी किरण नेपालीलाई पराजित गरे । लामिछानेले १५२ मत पाउँदा…
Posted inSamachar
चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित
