नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका छन्। उनले १५३ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाजित भएका हुन्।संघको सोमबार भएको १९औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको अध्यक्षका अर्का उम्मेदवार सुनील कुमार थापाले भने १२६ मत पाएका थिए।निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि एक पटक वरिष्ठ उपाध्यक्ष र तीन पटक उपाध्यक्ष भइसकेका छन्। महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन्। उनले १५२ मत पाउदै जित हासिल गरे। प्रतिस्पर्धी किरण नेपालीले १२५ मत प्राप्त गरे।&n
Posted inSamachar
चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा

