राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशमशेर राणाले माहधिवेशन मिति तोक्न र विभिन्न नेतालाई गरिएको निलम्बन तथा निष्कासन फिर्ता गर्न माग गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन्।चारबुँदे माग राखेर अध्यक्ष लिङ्देनलाई सम्बोधन गरी लेखिएको पत्र महामन्त्री राणाले आज बिहीबार राप्रपाको केन्द्रीय कार्यालयमा बुझाएका हुन्।'पार्टीभित्रै उपाध्यक्ष मुकुन्दश्याम गिरीलगायत अन्य नेताहरूलाई स्पष्टीकरणको मौकासमेत नदिई, फेसबुकमा जानकारी हुने गरी विधानविपरीत जिम्मेवारीबाट मुक्त गरिएक
Posted inSamachar
चारबुँदे माग राख्दै लिङ्देनलाई राणाको पत्र

