३१ असार, काठमाडौं । खोटाङमा मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वराहपोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राई रहेकी छन् । प्रहरीका अनुसार सोमबार राति मोबाइल चार्जबाट छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै मृत्यु…
Posted inSamachar
चार्जबाट मोबाइल निकाल्नेक्रममा करेन्ट लागेर महिलाको मृत्यु
